logo
24 Oct 2018   |   
समाज

हाइलेस गाडीले ठक्कर दिदा सिन्धुलीमा दुइ पत्रकार घाइते



समाज   127 पटक पढिएको   कलमपाटी     
सिन्धुली २३ पुस // सिन्धुलीमा आइतवार दिउसो दुइ जना पत्रकार दुर्घटनामा परेका छन ।



कमलामाई नपरपालिका वडा न ८ करकरेमा काठमाडौबाट कटारी जादै गरेको वा४ख ६६९५ न को हाइलेस ले स्कुटिमा सवार पत्रकार हरु कृष्णहरि घिमिरे र लक्ष्मण घिमिरेलाइ  ठक्कर दिएको हो ।

पत्रकारहरु को सिन्धुलीमा प्राथमिक उपचार पछि थप उपचारको लागी काठमाण्डौ लगिएको छ ।

घाइते कृष्णहरी घिमिरे सिन्धुली गढी एफएमका अध्यक्ष तथा सामुदायिक रेडियो प्रसारक संघ अकोरावका प्रदेश नम्वर ३ का अध्यक्ष हुन ।













1788176 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
more...
कम्पनी दर्ता : १५३७६१/०७३/०७४
सुचना बिभाग दर्ता : ४११, चन्द्रपुर ४, रौतहट
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © सुप्रिम संचार प्रा. लि. २०७५ मा सुरक्षित रहनेछ ।
Top