logo
19 Oct 2018   |   
खेलकुद

बार्सिलोनाले भित्र्यायो काउटिन्हो



खेलकुद   60 पटक पढिएको   २३ पुस, काठमाडौं     
बार्सिलोनाले लिभरपुलका मिडिफिल्डर फिलिप काउटिन्होलाई १४२ मिलियन पाउण्डमा भित्र्याएको छ ।



२५ वर्षीय ब्राजिलियन प्ले मेकरले ५ वर्षे सम्झौता गरेका छन् र उनको बाइआउट क्लज ४०० मिलियन युरो राखिएको छ ।

बार्सिलोनाले सिजन सुरु हुनु अघि नै काउटिन्होलाई भित्र्याउन खोजेको थियो । तर, उसका थुप्रै प्रस्ताव लिभरपुलले अस्वीकार गर्‍यो ।

अब बेलायतको सबैभन्दा महंगो ट्रन्सफर रेकर्डका साथ नाउ क्याम्प गएका छन् ।

काउटिन्हो जनवरी २०१३ मा इन्टर मिलानबाट मात्र ८।५ मिलियन पाउण्डमा एन्पिmल्ड आएका थिए ।



साभार अनलाईन खबर












1782547 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
more...
कम्पनी दर्ता : १५३७६१/०७३/०७४
सुचना बिभाग दर्ता : ४११, चन्द्रपुर ४, रौतहट
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © सुप्रिम संचार प्रा. लि. २०७५ मा सुरक्षित रहनेछ ।
Top