मधेसमा न्यानो लुगा र आगो ताप्ने दाउरा उपलब्ध गराउन माग
राजनीति


मधेसमा न्यानो लुगा र आगो ताप्ने दाउरा उपलब्ध गराउन माग

राजनीति 127 पटक पढिएको काठमाडौं १९ पुस प्रकाशित मिति:



मधेसमा न्यानो लुगा र आगो ताप्ने दाउरा उपलब्ध गराउन माग

संघीय समाजवादी फोरम नेपालले शीतलहरका कारण बढेको जाडोबाट जनतालाई जोगाउन र चिसोकै कारणले कुनै अप्रिय घटना हुन नदिन न्यानो लुगा, आगो ताप्ने दाउरा र प्रभावित क्षेत्रमा औषधी उपचार लगायतको यथाशीर्घ व्यवस्था गर्न स्थानीय प्रहरी–प्रशासनसंग माग गरेको छ ।

सो पार्टीका अध्यक्ष उपेन्द्र यादवले एक विज्ञप्ति जारी गर्दै  प्रभावितलाई  सहयोग गर्न  सामाजिक संस्था, राजनीतिक दल र स्थानीयवासीसँग अपील समेत गरेका छन् । साभार रातोपाटी




कमेन्टसहरु



सम्बन्धित शिर्षक समाचारहरु


1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 51 52 53 54 55 NEXT

English News



1164629 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
Contact Us
All right reserved 2017 © Suprim Sanchar Pvt. Ltd.
Powered by :
Top