logo
19 Oct 2018   |   
खेलकुद

बिराटनगरले दियो भैरहवालाई १५० रनको चुनौती



खेलकुद   53 पटक पढिएको   १५ पुस, काठमाडौं     
कीर्तिपुरमा जारी एभरेष्ट प्रिमियर लिग ९इपीएल०को फाइनलमा भैरहवाले १५० रनको लक्ष पाएको छ ।



पारस खड्काको कप्तानीमा बिराटनगर वारियर्सले ६ विकेट गुमाउादै १४९ रन जोडेको छ ।

शरद भेष्वाकरको कप्तानीमा खेलिरहेको भैरहवा ग्लाडीयटर्सले अब फाइनल उपाधि चुम्नका लागि १५० रन जोड्नु पर्नेछ ।












1782549 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
more...
कम्पनी दर्ता : १५३७६१/०७३/०७४
सुचना बिभाग दर्ता : ४११, चन्द्रपुर ४, रौतहट
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © सुप्रिम संचार प्रा. लि. २०७५ मा सुरक्षित रहनेछ ।
Top