पराजुलीले जिते अन्तराष्ट्रिय गोल्ड
खेलकुद


पराजुलीले जिते अन्तराष्ट्रिय गोल्ड

खेलकुद 43 पटक पढिएको कलमपाटी १५ पुस प्रकाशित मिति:



पराजुलीले जिते अन्तराष्ट्रिय गोल्ड

हालै भारतमा सम्पन्न अन्तराष्ट्रिय कराते प्रतियोगितामा रौतहट चन्द्रपुरका बिनोद पराजुलीले प्रथम स्थान हासिल गरेको छन् ।

भारतको कोलकत्तामा भएको अन्तराष्ट्रिय फुलकन्टयाक करातेमा चन्द्रपुर ८ बसन्तपुरका पराजुलीले गोल्डमेडल जित्न सफल भएका हुन् । 

भारतमा गोल्डमेडल जितेर आएका पराजुली लाई बसन्तपुर्का स्थानीयले भब्य स्वागत गरेको स्थानीय दिपक पौडेलले बताए । पराजुली केही बर्ष यता निरन्तर खेलमा अगस्रर रहदै आएका एक कुसल खेलाडी हुन ।     





कमेन्टसहरु



सम्बन्धित शिर्षक समाचारहरु


1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 NEXT

English News



1257200 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
Contact Us
All right reserved 2017 © Suprim Sanchar Pvt. Ltd.
Powered by :
Top