logo
14 Nov 2018   |   
समाज

बाघको हड्डीसहित तीन पक्राउ



समाज   82 पटक पढिएको   नेपालगन्ज १४ पुस     
बाघको हड्डीसहित प्रहरीले तीनजनालाई शुक्रबार बिहान पक्राउ गरेको छ । प्रदेश ५ प्रहरी ब्यूरो नेपालगन्जबाट खटिएको टोलिले दाङबाट पक्राउ गरेको हो ।



प्रहरी सहायक निरीक्षक सञ्चित केसीको नेतृत्वमा गएको टोलीले बबई गाउँपालिका—४ सुन्दरखाल निवासी ५९ बर्षीय पुर्णबहादुर हमाल, सोही ठाउँका ५० बर्षिय काशीराम विक र सल्यान त्रिबेणी गाउँपालिका—१ का ४५ बर्षीय चन्द्रबहादुर ओलीलाई पक्राउ गरेको हो । उनीहरुलाई इलाका प्रहरी कार्यालय खिलतपुरमा बुझाइएको प्रहरीको भनाइ छ ।

विशेष सुराकीका आधारमा नेपालगन्जबाट गएको टोलिले उनीहरुलाई बबई गाउँपालिका—४ हापुरेबाट नियन्त्रणमा लिएको हो । साभार अन्नपुर्ण













1858254 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
more...
कम्पनी दर्ता : १५३७६१/०७३/०७४
सुचना बिभाग दर्ता : ४११, चन्द्रपुर ४, रौतहट
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © सुप्रिम संचार प्रा. लि. २०७५ मा सुरक्षित रहनेछ ।
Top