logo
10 Dec 2018   |   
अनौठो संसार

पत्याउनै नसकिने थ्री डी टाटू ! पेटमा बटन, पिठ्यूँमा हात्ती



अनौठो संसार   111 पटक पढिएको        
बनाउनु एक ट्रेण्ड नै बनेको छ । तर कतिपय मानिसले यसलाई अलग ढंगले बनाउँदछन् ।



कतिपयले यस्ता टाटु बनाउँछन् की त्यसलाई देख्दा हामीलाई ठम्याउनै गाह्रो हुन्छ की त्यो टाटु हो वा अरु नै उपद्रो ।

थ्री डी टेक्नोलोजीको सहायताले सरीरमा विशेष खालको मसी प्रयोग गरी अनौठा टाटू बनाउने ट्रेण्ड सुरु भएको छ । यस्ता टाटू साँच्चीकै तर्साउने खालका समेत हुने गरेका छन् ।

टाटू आर्टिस्टले यस्तो टाटू समेत बनाउन सफल भएका छन्, मानौँ मानिसको जिउमा उनीहरुले कोटमै जस्तै टाँक लगाइदिएका छन् । त्यस्तै टाउकामा इँटा नै जमाएजस्तो गरी समेत टाटू खोपिदिन्छन् । घुँडा चर्किएजस्तो तथा तथा पिठ्यूँमा आँखा पलाएजस्तो टाटू बनाउने क्रम पनि बढेको छ । हेरौँ हेर्दैमा तिरिमिरी पार्ने केही थ्री डी टाटूहरु












2087753 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
more...
कम्पनी दर्ता : १५३७६१/०७३/०७४
सुचना बिभाग दर्ता : ४११, चन्द्रपुर ४, रौतहट
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © सुप्रिम संचार प्रा. लि. २०७५ मा सुरक्षित रहनेछ ।
Top