logo
16 Nov 2018   |   
मनोरञ्जन

‘टाइगर जिन्दा है’ कट्रिनाका कारण सफलस् सलमान



मनोरञ्जन   66 पटक पढिएको        
५ दिनमै १ सय ७१ करोड कमाएको चलचित्र ‘टाइगर जिन्दा हे’ सफल हुनुको श्रेय नायक सलमान खानले नायिका कट्रिना कैफलाई दिएका छन् ।



५२ वर्ष प्रवेश गरेको अवसरमा आयोजित कार्यक्रममा सलमानले कट्रिनाकै कारण चलचित्र सफल भएको दाबी गरे । ‘टाइगर जिन्दा हे’ ले निकै राम्रो ब्यापार गरेको छ । यसको एकमात्र कारण कट्रिना कैफ हुन् ।’ सलमानले भने ।

कट्रिनाबाट जन्मदिन उपहार के आयो भनेर संवाददाताले सोधेको प्रश्नको जवाफ दिँदै सलमानले भने-‘टाइगर जिन्दा हे मेरो लागि सबै भन्दा ठूलो उपहार हो ।’ सलमानले भने ।

कुनै समय प्रेममा रहेका सलमान(कट्रिनाको ब्रेकअप भएपछि कट्रिना केहि समय नायक रणवीर कपुरसँग लिभइन रिलेशनमा रहिन् । अहिले कट्रिना(रणबीरको पनि ब्रेकअप भैसकेको छ । सलमान-कट्रिनाले ब्यबसायिक सम्बन्ध कायम राखेका छन् । साभार अनलाईन खबर












1871071 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
more...
कम्पनी दर्ता : १५३७६१/०७३/०७४
सुचना बिभाग दर्ता : ४११, चन्द्रपुर ४, रौतहट
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © सुप्रिम संचार प्रा. लि. २०७५ मा सुरक्षित रहनेछ ।
Top