राजनीति


सर्लाही ४ बाट कांग्रेसका अमरेशकुमार सिंह विजयी

राजनीति 89 पटक पढिएको सर्लाही २६ मंसिर प्रकाशित मिति:


सर्लाही ४ बाट कांग्रेसका अमरेशकुमार सिंह विजयी

सर्लाही क्षेत्र नम्बर ४ को प्रतिनिधि सभा सदस्यमा नेपाली कांग्रेसका अमरेशकुमार सिंह विजयी भएका छन् ।

सिंहले राजपाका राकेश मिश्रलाई १ हजार ५ सय ३९ मतलेपछि पार्दै विजयी भएका छन् । सिंहले २९ हजार ६ सय ७५ मत ल्याएर विजयी भएका छन् । उनका निकटतम प्रतिद्धन्द्वी मिश्रले २८ हजार १ सय ३६ मत प्राप्त गरेका छन् ।



साभार अन्नपुर्ण




कमेन्टसहरु



सम्बन्धित शिर्षक समाचारहरु


1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 51 52 53 54 NEXT

English News



1084274 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
Contact Us
All right reserved 2017 © Suprim Sanchar Pvt. Ltd.
Powered by :
Top