राजनीति


३२ जिल्लामा मतगणना सुरु

राजनीति 11 पटक पढिएको प्रकाशित मिति:


३२ जिल्लामा मतगणना सुरु

काठमाडौँ // ३२ जिल्लामा मंसिर १० मा सम्पन्न पहिलो चरण निर्वाचनको मतगणना सुरु भएको छ ।
प्रदेश १ सोलुखुम्बु, संखुवासभा, भोजपुर, ओखलढुंगा, ताप्लेजुङ, पाँचथर र खोटाङ प्रदेश ३ का नुवाकोट, रसुवा, धादिङ, सिन्धुपाल्चोक, दोलखा र रामेछाप ।प्रदेश ४ का मुस्ताङ, म्याग्दी, बाग्लुङ, मनाङ, लमजुङ र गोरखा सँगै प्रदेश ५ का रुकुम (पूर्वीभाग र रोल्पामा मतगणना सुरु भइसकेको छ । त्यसैगरी प्रदेश ६ का रुकुम (पश्चिम भाग), जाजरकोट, हुम्ला, मुगु, जुम्ला, कालिकोट र डोल्पा प्रदेश ७ का दार्चुला, बझाङ र बैतडीसहित ३२ जिल्लामा मतगणना सुरु भएको हो ।साभार: अन्नपुर्ण पोष्ट



कमेन्टसहरु



सम्बन्धित शिर्षक समाचारहरु


1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 NEXT

English News



680536 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
Contact Us
All right reserved 2017 © Suprim Sanchar Pvt. Ltd.
Powered by :
Top