राजनीति


पहिलो चरणमा मतदान भएका जिल्लाको मतगणना सुरु

राजनीति 14 पटक पढिएको काठमाडौं २१ मंसिर प्रकाशित मिति:


पहिलो चरणमा मतदान भएका जिल्लाको मतगणना सुरु

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन अन्तर्गत पहिलो चरणमा मतदान भएको ३२ जिल्लाको मतगणना सुरु भएको छ।

बिहीबार साँझ ५ बजेदेखि अधिकांश जिल्लाको मतगणना सुरु भएको निर्वाचन आयोगले जनाएको छ। दोस्रो चरणको निर्वाचनको मतदान सकिएलगत्तै पहिलो चरणमा निर्वाचन सम्पन्न भएका अधिकांश जिल्लाको मतगणना सुरु भएको हो।

आयोगले मतगणनाका लागि मतपेटिका तयारी अवस्थामा राखेको थियो। मंसिर १० गते पहिलो चरणको निर्वाचन सम्पन्न भएको थियो। साभार अन्नपुर्ण




कमेन्टसहरु



सम्बन्धित शिर्षक समाचारहरु


1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 NEXT

English News



680534 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
Contact Us
All right reserved 2017 © Suprim Sanchar Pvt. Ltd.
Powered by :
Top