logo
15 Oct 2018   |   
राजनीति

अर्घाखाँचीको एक मतदान केन्द्रमा तोडफोड



राजनीति   88 पटक पढिएको   अर्घाखाँची २१ मंसिर     
अर्घाखाँचीको एक मतदान केन्द्रमा तोडफोड भएको छ। सन्धिखर्क नगरपालिका वाड नम्बर ५ मथुरा माविको ख केन्द्रमा तोडफोड भएको हो।



मतदान अधिकृत सुरेन्द्रराज अधिकारीले मतपत्रमा हस्ताक्षर नगरी दिएको भन्दै मतदान केन्द्र तोडफोड भएको हो।

तोडफोडपछि मतदान रोकिएको छ। साभार अन्नपुर्ण












1774695 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
more...
कम्पनी दर्ता : १५३७६१/०७३/०७४
सुचना बिभाग दर्ता : ४११, चन्द्रपुर ४, रौतहट
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © सुप्रिम संचार प्रा. लि. २०७५ मा सुरक्षित रहनेछ ।
Top