राजनीति


सर्लाहीमा गोली चल्यो

राजनीति 14 पटक पढिएको सर्लाही २१ मंसिर प्रकाशित मिति:


सर्लाहीमा गोली चल्यो

सर्लाहीको क्षेत्र नम्बर २ को फौडेना गाउँपालिकाको पुलपरासीमा गोली चलेको छ।

राजपा र कांग्रेसका कार्यकर्ताबीच झडप हुदाँ स्थिति नियन्त्रणमा लिन प्रहरीले गोली चलाएको हो।

कसले अघि मतदान गर्ने भन्ने क्रममा कांग्रेस र राजपा कार्यकर्ताबीच झडप भएको थियो। झडपका क्रममा दुई जना सामान्य घाइते भएका थिए।  सर्लाहीमा अहिलेसम्म ४५ प्रतिशत मतदान भइसकेको छ। साभार अन्नपुर्ण




कमेन्टसहरु



सम्बन्धित शिर्षक समाचारहरु


1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 NEXT

English News



678151 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
Contact Us
All right reserved 2017 © Suprim Sanchar Pvt. Ltd.
Powered by :
Top