समाज


गगन थापालाई लक्षित गरी बम पड्काउने विप्लवका कार्यकर्ता पक्राउ

समाज 60 पटक पढिएको काठमाडौं २१ मंसिर प्रकाशित मिति:


गगन थापालाई लक्षित गरी बम पड्काउने विप्लवका कार्यकर्ता पक्राउ

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका ६ जना कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ।

प्रहरीले उपत्यकामा बम विस्फोट गराउँदै हिड्ने समूहका मुख्य योजनाकार रवी गोलेसहित विप्लवका ६ कार्यकर्तालाई पक्राउ गरेको हो।

गोले ललितपुरबाट पक्राउ परेका हुन्। पछिल्लो पटक बुढानिलकण्ठको चपलीमा कांग्रेस नेता एवम् काठमाडौं क्षेत्र नम्बर ४ का उम्मेदवार गगन थापामाथि गोलेकै समूहले बम विस्फोट गराएको प्रहरी स्रोतको दाबी छ।

उनको साथबाट चाइनिज पेस्तोल र बम बनाउन प्रयोग हुने सामाग्री बरामद भएको प्रहरीले बताएको छ। साभार अन्नपुर्ण




कमेन्टसहरु



सम्बन्धित शिर्षक समाचारहरु


1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 51 52 53 54 55 56 57 58 59 60 61 NEXT

English News



678156 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
Contact Us
All right reserved 2017 © Suprim Sanchar Pvt. Ltd.
Powered by :
Top