राजनीति


रौतहटमा २५ प्रतिशत भन्दा बढी मत खस्यो

राजनीति 39 पटक पढिएको कलमपाटी २१ रौतहट प्रकाशित मिति:


रौतहटमा २५ प्रतिशत भन्दा बढी मत खस्यो

रौतहटको विभिन्न मतदान स्थानबाट उम्मेदवारहरु समेत मतदान गरेको छन् ।

रौतहट क्षेत्र न.१ का राजपाका उम्मेदवार राजपा नेपालका अध्यक्ष मण्डलका सदस्य अनिल कुमार झाले मतसरी स्थिति सरस्वती उच्च माध्यमीक विधालय बाट मतदान गरेका छन् ।

यस्तै बिना बिभागिय मन्त्री प्रभु शाहले रौतहट क्षेत्र न.३ स्थित मोउलापुरमा रहेको प्रा.वि विधालय मतदान गरेका छन् । उम्मेदवारहरु नेपाली कांग्रेसका कृष्ण यादब बाम गठबन्धनका सत्य नारायण भगत रौतहट ४ का वाम गठबन्धनका उम्मेदवार डा. वंशीधर मिश्र लगायतका उम्मेदवारहरुले मतदान गरिसकेका छन् ।

रौतहटमा करीब ११ बजे सम्ममा २५ प्रतिशत बढी मत खसीसकेको  छ । मतदान कार्य शान्तिपुर्ण सन्चालन भएको स्थानीय प्रसाशनले जानकारी दिएका छ । 





कमेन्टसहरु



सम्बन्धित शिर्षक समाचारहरु


1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 NEXT

English News



678143 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
Contact Us
All right reserved 2017 © Suprim Sanchar Pvt. Ltd.
Powered by :
Top