रोकीराखेको जीप बाट २५ लाख चोरी
समाज


रोकीराखेको जीप बाट २५ लाख चोरी

समाज 127 पटक पढिएको प्रकाशित मिति:




विराटनगर ११ असोज पार्किङ गरिएको बलेरो जीप बाट सिसा फुटाएर झोलाबाट २५ लाख चोरी भएको छ । तेह्रथुमको बसन्तपुरस्थित माउण्ट मकालु डेभलपमेन्ट बैंकका कर्मचारीले गाडीमा राखेको पैसा चोरी भएको बताइएको छ ।

सो बैंकको गाडीका चालक वीरबहादुर लिम्बू र सिनियर असिस्टेन सुमन लिम्बू तेह्रथुमबाट दशैंका लागि नयाँ नोट साट्न भनेर विराटनगर आएका थिए ।

गाडीमा राखेर नजिकै रहेको ट्युबेलमा मुख  धोएर फर्कदा गाडीको सिसा फुटाएर पैसा चोरी भएको चालकले बताएका छन । बिच बजारमा  पैसा चोरी गरेको देख्ने पनि प्रत्यक्षदर्शी कोही नहुदा प्रहरी पनि अन्योलमा परेको छ ।




कमेन्टसहरु



सम्बन्धित शिर्षक समाचारहरु


1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 51 52 53 54 55 56 57 58 59 60 61 62 63 64 65 66 67 68 69 70 71 72 73 74 75 76 77 78 79 80 81 82 83 84 85 86 87 88 89 90 91 92 93 94 95 96 97 98 99 100 101 102 103 104 105 NEXT

English News



1164874 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
Contact Us
All right reserved 2017 © Suprim Sanchar Pvt. Ltd.
Powered by :
Top