logo
12 Dec 2018   |   
समाज

इटहरीमा कांग्रेस-एमाले झडप, चार घाइते



समाज   127 पटक पढिएको   इटहरी २१ मंसिर     
बुधबार राति सुनसरीको इटहरीस्थित खनारमा एमाले र काँग्रेस कार्यकर्ताबीच झडप भएको छ। झडपमा चार जना घाइते भएको इलाका प्रहरी कार्यालय इटहरीले जानकारी दिएको छ।



घाइते हुनेमा काँग्रेस र एमाले दुवैतर्फका छन्। मौन अवधिमा पनि मतदाता प्रभावित पार्न हिँडेका दुवै पक्षका कार्यकर्ताबीच झडप भएको हो। मौन अवधिमा पनि सुनसरीमा रातिराति उम्मेदवार र पार्टीका नेता कार्यकर्ता चुनावी प्रचारप्रसारमा हिड्ने गरेका थिए। सो क्रममा मोरंगको सुन्दर हरैंचामापनि केही दिनअघि झडप भएको थियो। प्रहरीले चार जनालाई नियन्त्रणमा लिएर छाडेको थियो। साभार : अन्नपुर्ण












2116290 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
more...
कम्पनी दर्ता : १५३७६१/०७३/०७४
सुचना बिभाग दर्ता : ४११, चन्द्रपुर ४, रौतहट
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © सुप्रिम संचार प्रा. लि. २०७५ मा सुरक्षित रहनेछ ।
Top