logo
22 Oct 2018   |   
प्रबिधी

गुगलको कार्यक्रम रौतहटमा



प्रबिधी   43 पटक पढिएको        
मीड नेपाल लोकल गाइडले प्रतिनिधी र प्रदेश सभाको चुनाव लाई मध्य नजर गरेर भोली चुनावकै दिन एउटा कार्यकम्र गर्ने भएको छ ।



स्मरण रहोस मीड नेपाल लोकल गाइडले यो भन्दा अघि पनि चपुरमा यस्तो कार्यक्रमका आयोजना गरी सकेको छ ।"Nepalese Election 2074 (B.S.)Meet-up" विषयमा उक्त कार्यक्रमको आयोजना हुन लागेको हो । आसन्न चुनाव २०७४ बारे  विश्वलाई जानकारी दिने उदेश्य तथा चुनावको अवसरमा हुने सम्पुर्ण गति विधीलाई समेटने उदेश्यका साथ उक्त कार्यक्रमको आजोजना हुन गैरहेको कार्यक्रमका आयोजन भुपाल श्रेष्ठले जानकारी दिनुभयो । गैडाटार, ठाडाटोल, चपुर बजार र सन्तपुरलाई समेटन उदेश्यले र उक्त अवसरमा उपस्थित हुने उमेदवार मतदाता सुरक्षा निकाय चुनाव पर्यवेक्षक समाचार संकलन पत्रकार लगाएतका गति विधी समटदै  भोलीको कार्यक्रम गरीने आयोजक पक्षले जानकारी दिएको छ ।














1785893 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
more...
कम्पनी दर्ता : १५३७६१/०७३/०७४
सुचना बिभाग दर्ता : ४११, चन्द्रपुर ४, रौतहट
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © सुप्रिम संचार प्रा. लि. २०७५ मा सुरक्षित रहनेछ ।
Top