logo
15 Oct 2018   |   
समाज

स्थायी शिक्षिका समानुपातिक सुचिमा



समाज   127 पटक पढिएको   कलमपाटी     
रौतहट, १६ मंसिर // रौतहटमा एक स्थायी शिक्षिका को समानुपातीक सुचिमा नाम सार्वजनिक भएको छ । नेकपा एमालेले प्रतिनिधि सभा सदस्य पदको लागी रेखा कुमारी झा लाइ समानुपातिक उम्मेदबार बनाएको छ ।



गौर नगरपालिका–५ घर भएकी रेखाकुमारी झा गौर नगरपालिका स्थित बैदनाथ आधारभुत विद्यालयमा प्राथमिक शिक्षिका द्धितिय पदमा कार्यरत रहेकी छिन । 

निर्बाचन आयोगमा एमालेले बुझाएको बन्द सुचिमा उनको नाम ९९ नम्बरमा सिफरिस भएको छ । २०६३ सालमा शिक्षा सेवा आयोगबाट उतिर्ण भएकी झा  लामो समय देखि नेकपा एमाले पार्टीमा सक्रिय रहेकी छिन् । 

रौतहटका जिल्ला शिक्षा अधिकारी राम बिनय सिंहले शिक्षिक झाले राजिनामा नदिएको जानकारी दिएका छन ।













1774020 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
more...
कम्पनी दर्ता : १५३७६१/०७३/०७४
सुचना बिभाग दर्ता : ४११, चन्द्रपुर ४, रौतहट
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © सुप्रिम संचार प्रा. लि. २०७५ मा सुरक्षित रहनेछ ।
Top