logo
15 Oct 2018   |   
मनोरञ्जन

भिडन्त भएपनि सन्नीले दिइन् कपिललाई शुभकामना



मनोरञ्जन   71 पटक पढिएको        
डिसेम्बर १ तारिखमा रिलिज हुने भनिएको चलचित्र ‘पद्यमावती’को प्रदर्शन मिति अनिश्चित बनेपछि केहि चलचित्रले सो मितिमा आफ्नो चलचित्रको डेट सारेका छन् । सोहीकारणले केहि चलचित्रको भिडन्त डिसेम्बर १ तारिखमा हुने भएको छ ।



यो मितिमा कमेडिन कपिल शर्मा र बलिउड नायिका सन्नी लियोनीबिच वलिउड बक्स अफिसमा भिडन्त हुने भएको छ । सन्नी लियोनी अभिनित ‘तेरा इन्तजार’ र कपिल शर्माको ‘फिरंगी’ एउटै मितिमा प्रदर्शन हुने भएपछि उनीहरु विच भिडन्त हुने भएको हो ।

‘तेरा इन्तजार’मा सन्नीले अरबाज खानसँग अनस्त्रिmन रोमान्स गरेकी छिन् । सन्नी लियोनीले हरेक हप्ता केहि चलचित्र रिलिज हुने गरेको भन्दै एउटै मितिमा रिलिज हुँदैमा भिड्छ भन्न नमिल्ने धारणा राखिन् । उनले कपिल शर्मालाई शुभकामना समेत दिइन् । साभार : अनलाईन खबर












1774806 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
more...
कम्पनी दर्ता : १५३७६१/०७३/०७४
सुचना बिभाग दर्ता : ४११, चन्द्रपुर ४, रौतहट
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © सुप्रिम संचार प्रा. लि. २०७५ मा सुरक्षित रहनेछ ।
Top