logo
18 Dec 2018   |   
समाज

चन्द्रपुरमा बिहान अवेर सम्म बाक्लो हुस्सु



समाज   41 पटक पढिएको   कलमपाटी     
रौतहट ६ मंसीर चन्द्रपुरमा बिहान अवेर सम्म बाक्लो हुस्सु लागेको छ । बाक्लो हुस्सु सगै जाडो बढेको स्थानियले अनुभव गर्न थालेका छन ।



हुस्सुका कारण राजमार्गमा सवारी साधन कम चलेका छन । बिहिानै दखि चहलपहल हुने चन्द्रनिगाहपुर बजार क्षेत्रमा मानिसको चहलपहल कम देखिएको छ । राजमार्गमा सवारी साधन बत्ति बालेर संचालनमा रहेका छन ।

बजारका पसलहरु अवेर खुलेका छन । रौतहटमा हरेक बर्ष हुस्सु र शित लहरका कारण जनजीवन प्रभावित हुदै आएको छ ।













2167757 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
more...
कम्पनी दर्ता : १५३७६१/०७३/०७४
सुचना बिभाग दर्ता : ४११, चन्द्रपुर ४, रौतहट
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © सुप्रिम संचार प्रा. लि. २०७५ मा सुरक्षित रहनेछ ।
Top