logo
17 Nov 2018   |   
विचार

कृष्ण थापाको योगदान लाइ सम्झिऔ



विचार   127 पटक पढिएको   शक्ति थापा      
वर्तमानको राजनीतिले नेपाल र नेपालीको कस्तो भविष्यको मार्गनिर्देशन गर्ला एक अर्का मा दोषारोपण मात्रै गरेको छ नेताले जे गर्दा पनि चुपचाप अन्धभक्त भएर समर्थन गर्ने नेपाली जनता कहिले परिवर्तन हुने हो ?



 चुनाव नजीक छ चासो नराखुम भन्दा पनि देशको राजनीतिक परिवेश बाट उत्पन्न परिस्थितिले सारा नेपालीहरुको सपना र भविष्य माथी ठूलो खेलवाड हुदैछ । 

आमनेपालीको चिन्ताको विषय सत्यबचन दोस्त माक्र्सवादी , लेलिनबादी अनि माओवाद एउटा येस्तो शक्ति हो जस्ले सन्सार भरिका मजदुर अनि युवाको भबिस्यको सपना अनि ससार  भरिको युवाको लागि बोकेको सपना अनि हामीमा भएको देशभक्ती आज पनि जिउदै छ ।

गठबन्धनका समस्त आदरणीय मित्रहरु लगायत सम्पुर्ण पार्टीका मेरो दाजुभाइ दिदीबहिनी प्रत्यक्ष अप्रत्यक्ष रुपमा चिन्नु हुने स्वार्गिय मेरो पिता कृष्ण बहादुर थापाको पार्टी प्रतिको मुल्यांकन अनि योगदानको मुल्यान्कन हुनुपर्छ भन्ने केन्द्रिय स्तरका सम्मानिय सिपि गजुरेल, प्रभु शाह,आदरणीय देबेन्द्र पटेल प्रिय गुरु भुवन चौलागाईं लगायत आदरणीइ संचारकर्मी ,  सम्पुर्ण जिल्लाबासीहरु लाइ हार्दिक आमन्त्रण गर्दछु ।

  भबिस्य सगै आज बर्तमान हराएको छ, हाम्रो भोट अनी हजारौं नेपालीको युवाको भबिस्य माथी खेल हुदै छ । अन्य सबै अग्रज चन्द्रपुरबासिमा मेरो अनुरोध पार्टीले स्वार्गिय कृष्ण बहादुर थापाको योगदानको कदर गर्दै उनलाइ सम्झीयोस भन्ने आग्रह गर्दछु ।

साथै स्वर्गिय पिता कृष्ण बहादुर थापाको ८ औ स्मृती सभा मंसिर ६ गते बिहान १० बजे चन्द्रपुर ४ स्थित नगरपालिका कार्यालय जाने चौकमा हुने भएकाले सवै लाइ आमन्त्रण समेत गर्दछु ।

स्मरण रहोस माओवादी आन्दोलनमा लामो समय सर्घष गरेको चन्द्रनिगाहपुर घर भएका थापाको ८ बर्ष अघि हृदयघातका कारण निधन भएको थियो ।

        [  लेखक थापा , स्व कृष्ण थापाका छोरा हुन ]













1874922 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
more...
कम्पनी दर्ता : १५३७६१/०७३/०७४
सुचना बिभाग दर्ता : ४११, चन्द्रपुर ४, रौतहट
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © सुप्रिम संचार प्रा. लि. २०७५ मा सुरक्षित रहनेछ ।
Top