logo
16 Oct 2018   |   
समाज

उडिरहेको प्लेनमा धुंवा देखिएपछि आकस्मिक अवतरण



समाज   127 पटक पढिएको        
काठमाण्डौ १० असोज भारतको दिल्ली बाट काठमाडौं आउँदै गरेको नेपाल वायु सेवा निगमको जाहाज आकस्मिक रुपमा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अवतरण गराइएको छ ।





चालकदल सहित एक सय ६३ जना यात्रु बोकेर   १२ हजार ५ सय फिट उचाईमा उडिरहेको जाहाजमा धुंवा देखेपछि आकस्मिक अवतरण गराइएको हो ।

चालकदलले जाहाजमा धुंवा देखिएकाले आकस्मिक अवतरणका लागी बिमानस्थल संग अनुमती मागेका थिए । सो विमान अवतरणका क्रममा काठमाडौंबाट हुने सबै उडानहरु केहि समय रोकिएको थियो ।
# फाइल फोटो












1777769 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
more...
कम्पनी दर्ता : १५३७६१/०७३/०७४
सुचना बिभाग दर्ता : ४११, चन्द्रपुर ४, रौतहट
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © सुप्रिम संचार प्रा. लि. २०७५ मा सुरक्षित रहनेछ ।
Top