मनोरञ्जन


नेपाल आइडलका विजेता र सहभागीको कन्सर्ट आज जावलाखेलमा

मनोरञ्जन 29 पटक पढिएको काठमाडौं २ मंसिर प्रकाशित मिति:


नेपाल आइडलका विजेता र सहभागीको कन्सर्ट आज जावलाखेलमा

नेपाल आइडलका विजेता र सहभागीहरुको कन्सर्ट आज जावलाखेलमा हुँदैछ ।

जावलाखेलमा रहेको फुटबल मैदानमा दिउँसो १ बजेपछि सुरु हुने कन्सर्टमा नेपाल आइडल बुद्ध लामा, फस्र्ट रनरअप निशान भट्टराई, सेकेण्ड रनरअप प्रताप दाससहित सन्ध्या जोशी, प्रमिला राई, उल्सन श्रेष्ठ र अफ्सर अली लगायतले गीत गाउने आयोजकले जनाएका छन् ।  




कमेन्टसहरु



सम्बन्धित शिर्षक समाचारहरु


1 2 3 4 5 6 7 8 9 10 11 12 13 NEXT

English News



679166 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
Contact Us
All right reserved 2017 © Suprim Sanchar Pvt. Ltd.
Powered by :
Top