राजनीति


रौतहट ४ नम्वरमा वाम गठबन्धनको घरदैलो

राजनीति 127 पटक पढिएको कलमपाटी प्रकाशित मिति:


रौतहट ४ नम्वरमा वाम गठबन्धनको घरदैलो

रौतहट क्षेत्र नम्वर ४ का वाम गठबन्धनका उम्मेदवारले मंगलबार पनि घरदैलो अभियानलाई निरन्तरता दिएका छन् । यसैक्रममा वाम उम्मेदवारहरूले चन्द्रपुर २ स्थित जुडिवेलामा विहान घरदैलो गरेका छन ।

 साे घरदैलाै कार्यक्रममा  वाम गठबन्धनका तर्फबाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार डा. बंशिधर मिश्र , प्रदेश क का उम्मेदवार देवेन्द्र पटेलले  , प्रतिनिधि सभा सदस्यका लागी समानुपातिक उम्मेदवार कल्याणी खड्का र प्रदेशबाट सामानुपातिका युवराज भट्टराई (समिर) लगायत ठुलाे संख्यामा स्थानिय नेता कार्यकर्ताकाे पनि उपस्थिती रहेको थियो । 

घरदैलो कार्यक्रममा  हिलेखोलf बस्तिमा पुग्नुभएका नेता तथा वामगठबन्धनका कार्यकर्ताहरुलाई टोल बासीले न्यानो स्वागत सहित वाम गठबन्धन नै अहिलेको आवश्यक्ता रहेको वताउदै वाम गठबन्धनलाई जिताउने प्रतिवद्धता ब्यक्त गरेका थिए । 

यसैगरी मंगबारै बृद्धावन नगरपालिका अन्तर्गत बिश्रामपुरमा मंगलबार दिउसो घरदैलो कार्यक्रममा उम्मेदवारहरु पुगेका थिए । विश्रामपुरका बासिन्दाले वाम गठबन्धन नै मुलुकको बिकास गर्नेमा आफुहरु आशावादी रहेको र यो पटक वाम गठबन्धनलाई नै मत दिन आफुहरु आत्तुर रहेको बताएको वाम गठन्धनको प्रचार प्रसार समितिको कार्यालयले जनाएको छ । प्रचार प्रसार र चुनाबी मतदानको बिषयमा सबै गाउँ गाउँ टोल टोलमा चेतना जगाउनुपर्ने वाम गठबन्धनले जोड दिएको छ ।

 




कमेन्टसहरु



सम्बन्धित शिर्षक समाचारहरु


1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 NEXT

English News



642407 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
Contact Us
All right reserved 2017 © Suprim Sanchar Pvt. Ltd.
Powered by :
Top