राजनीति


वाम गठबन्धनका उम्मेदवार लाइ भब्य स्वागत, कांग्रेस त्याग गरी दर्जनौ नेता बाम गठबन्धनमा

राजनीति 127 पटक पढिएको कलमपाटी प्रकाशित मिति:


वाम गठबन्धनका उम्मेदवार  लाइ भब्य स्वागत, कांग्रेस त्याग गरी दर्जनौ नेता बाम गठबन्धनमा

रौतहट २८ कार्तिक // रौतहट संसदिय निर्वाचन क्षेत्र नम्बर ३ का बाम गठबन्धनका प्रतिनिधीसभाका उमेदवार प्रभुु साहलाई कटानीबासीले भब्य स्वागत गरेका छन ।

यस्तै गठबन्धनका प्रदेशका उम्मेदवार नागेन्द्र यादव लाइ पनि स्थानियले भव्य स्वागत गरेका थिए । निर्वाचनलाई लक्षित गरेर मंगलवार घरदैलोमा गएको बेला गुुजरा नगरपालिका अन्तरगत कटानीटोलमा उम्म्मेदवार हरु लाइ स्वागत गरीएको हो ।

उम्म्ेदवार साह निर्वाचन क्षेत्रको बिस्तार संगै क्षेत्र नम्बर ३ को उतरीभेगमा आए पछी बिभिन्न दल परित्याग गरेर बाम गठबन्धनमा आउनेको लर्को लागेको छ ।

नेपाली कांग्रेसका गाँउ,क्षेत्र र जिल्ला स्तरका दर्जनै नेता तथा कार्यकर्ताहरु बाम गठबन्धनमा प्रवेश गरीसकेका छन ।

क्षेत्र नम्बर ३ का नेपाली कांग्रेसका पुुर्व सांसद सुुनिल यादव जितेन्द्रका आफनै मामा अरबिन्द यादव सयौं कार्यकर्ता सहीत बाम गठबन्धनमा प्रवेश गरेका छन ।

सोमवार एक समारोह बिच अरबिन्द यादव,पार्टी महाधिवेशन प्रतिनिधी खुुर्सैद देवान,एैनुुल खांव,सम्भुु गिरी,

शेख अब्बुु महमद, संगै तरुणदलका जिल्ला सचीव महमद आलम,नन्ददाल यादव,रामाश्रे यादव,लगायत सैयांं मानिस कांग्रेस परित्याग गरेर बाम गठबन्धनमा प्रवेस गरेका थिए।

कार्यक्रममा सितलपुुर गाविसका पुुर्व अध्यक्ष समेत रहेका अरबिन्द यादवले पुर्व ससद सुुनिल कुुमार यादव जितेन्द्र विकास निर्माणमा पछाडी,नाताबाद, र पैसाको लेनदेनमा टिकट दिने गरेकाले आफुुले कांग्रेस त्याग गरेर बाम गठबन्धनको साथमा आएको प्रतिकृया दिएका थिए ।

यस अघि नेपाली कांग्रेसका शेख महिबुुल,फतुुआ हर्षाहा गाविसका पुुर्व अध्यक्ष सुुरेन्द्र यादव,लक्षमिनियाका पुुर्व अध्यक्ष कृष्णदेव चौधरी,प्रतापपुुर पल्टुुआका पुुर्व अध्यक्ष रामफुल चौधरी,पाटी महाधिवेशन प्रतिनिधी योगेन्द्र यादव,महाधिवेशन प्रतिनिधी राकेश गिरी,गम्भिरा निराला,शेख मन्जर आलम,जिल्ला सदस्य कुुन्दन कुुश्वाहा लगायत क्षेत्रका दर्जनौ नेता कार्यकर्ता कांग्रेस परित्याग गरीसकेका छन ।

 





कमेन्टसहरु



सम्बन्धित शिर्षक समाचारहरु


1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 NEXT

English News



642467 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
Contact Us
All right reserved 2017 © Suprim Sanchar Pvt. Ltd.
Powered by :
Top