मनोरञ्जन


‘पद्यमावती’को समर्थनमा बोले सलमान

मनोरञ्जन 14 पटक पढिएको प्रकाशित मिति:


‘पद्यमावती’को समर्थनमा बोले सलमान

चौतर्फी आक्रमणमा परेका बलिउड निर्देशक सञ्जयलीला भन्साली र चलचित्र ‘पद्यमावती’को नायक सलमान खानले बचाउ गरेका छन् ।

चलचित्रको पक्षमा बोल्दै सलमानले भनेका छन्-‘चलचित्र नै नहेरी विरोध गर्नु हुँदैन । भन्सालीले कहिल्यै गलत चलचित्र बनाउँदैनन् । चलचित्र ठिक छ कि छैन हेर्ने काम सेन्सर बोर्डको हो ।

कुनै पनि संघ संगठनको होइन ।’ ‘पद्यमावती’मा नायिका दीपिका पादुकोणले रानी पद्यमावतीको भुमिका निर्वाह गरेकी छिन् भने रणवीर सिंह अलाउद्दीन खिलजीको भुमिकामा छन् । चलचित्रको विरोध गर्नेहरुले रानी पद्यमावती र अलाउद्दिनको इन्टिमेट सिनको वारेमा आपत्ती जनाएका छन् । त्यति मात्रै हैन इतिहासको गलत ब्याख्या गरेको आरोप पनि लगाएका छन् ।

यो चलचित्र डिसेम्बर १ तारिखबाट रिलिज गर्ने तयारी गरिएको छ । संजयलिला भन्सालीले केही दिनमै चलचित्रको विरोध गर्नेहरुलाई चलचित्र देखाउने तयारी गरेको भारतीय मिडियाले उल्लेख गरेका छन् । साभार : अनलाईन खबर




कमेन्टसहरु



सम्बन्धित शिर्षक समाचारहरु


1 2 3 4 5 6 7 8 9 10 11 12 NEXT

English News



642462 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
Contact Us
All right reserved 2017 © Suprim Sanchar Pvt. Ltd.
Powered by :
Top