मनोरञ्जन


‘क्विन’का लागि पसिना बगाउँदै तमन्ना

मनोरञ्जन 8 पटक पढिएको प्रकाशित मिति:


‘क्विन’का लागि पसिना बगाउँदै तमन्ना

साउथ चलचित्रकी सुपरस्टार तमन्ना भाटिया हिन्दी चलचित्र ‘क्विन’ को तेलुगु रिमेकमा काम गर्दै छिन् । ‘क्विन’मा मुख्य भुमिका निर्वाह गर्ने भएपछि अहिले तमन्नाको दैनिकी फेरिएको छ ।

उनी अहिले सोही चलचित्रमा काम गर्नका लागि कडा शारीरिक अभ्यासमा छिन् । जीम गर्नुको अतिरिक्त समुन्द्र किनारमा पसिना बगाउन थालेकी छिन् । समुन्द्रको किनारमा कुनै किसिमको प्रदुषण नहुने भएकाले शारीरिक ब्यायामस्थल समुन्द्रलाई रोजेको उनको भनाई छ ।

उनलाई प्रशिक्षकले वजन केही कम गर्न सुझाब दिएका छन् । उनी अहिले हरेक दिन दैनिक दुई घण्टा ब्यायाममा रमाउँछिन् । ‘क्विन वन्स अगेन’ शीर्षकमा बन्ने उक्त चलचित्रको निर्देशन राष्ट्रिय पुरस्कार बिजेता ‘नीलकान्तले गर्ने भएका छन् । साभार  :अनलाईन खबर




कमेन्टसहरु



सम्बन्धित शिर्षक समाचारहरु


1 2 3 4 5 6 7 8 9 10 11 12 NEXT

English News



644052 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
Contact Us
All right reserved 2017 © Suprim Sanchar Pvt. Ltd.
Powered by :
Top