बिदेश


इरान र इराकको सीमानामा ७.३ म्याग्निच्यूडको भूकम्प

बिदेश 8 पटक पढिएको प्रकाशित मिति:


इरान र इराकको सीमानामा ७.३ म्याग्निच्यूडको भूकम्प

इरान र इराकको सीमा क्षेत्रमा शक्तिशाली भूकम्प गएको छ ।

आइतबार साझँ ७.१ म्याग्निच्यूडको भूकम्प जाँदा इरानमा १२९ भन्दा बढीको मृत्यु भएको र एक हजार भन्दा बढी घाइते भएको इरानका स्थानीय सञ्चार माध्यामलाई उदृत गर्दै बीबीसीले जनाएको छ ।

बीबीसीका अनुसार इराकमा पनि चार जनाको मृत्यु भएको छ ।

अमेरिकी भूकम्प मापन संस्था यूएसजीएसका अनुसार इराकको हलब्जाह शहरभन्दा करीब ३० किलोमिटर दक्षिणपश्चिममा, इरानको सीमाना नजिकै केन्द्रविन्दु भएर भूकम्प गएको बीबीसीले बजनएको छ ।

चिनियाँ ग्लोबल टेलिभिजन नेटवर्कका अनुसार चाइना अर्थक्वेक नेटवर्क सेन्टर९सीईएनसी०ले भने भूकम्प ७.८ म्याग्निच्यूड रहेको जानकारी दिएको छ । साथै भूकम्पको इपीसेन्टर २० किलोमिटर गहिराइमा रहेको सीईएनसीले जनाएको छ ।

उद्धार कार्य जारी रहेकले मृतक तथा घाइतेको संख्या बढ्न सक्ने बताइएको छ । साभार : अन्नपुर्ण




कमेन्टसहरु



सम्बन्धित शिर्षक समाचारहरु


1 2 3 4 5 6 7 8 9 NEXT

English News



642424 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
Contact Us
All right reserved 2017 © Suprim Sanchar Pvt. Ltd.
Powered by :
Top