समाज


जनकपुरको राराब क्याम्पसमा तालाबन्दी

समाज 14 पटक पढिएको २७ कात्तिक, धनुषा प्रकाशित मिति:


जनकपुरको राराब क्याम्पसमा तालाबन्दी

क्याम्पस प्रशासनले पठन–पाठनमा ध्यान नदिएको आरोप लगाउँदै स्थानीय रामस्वरुप रामसागर बहुमुखी क्याम्पसका विद्यार्थीले क्याम्पसमा तालाबन्दी गरेका छन ।

क्याम्पस प्रमुख र कर्मचारीबीचको विवादको कारण क्याम्पसको पठनपाठन केही समयदेखि प्रभावित हुँदै आइरहेको छ ।

पठनपाठनमा क्याम्पस प्रशासनले ध्यान नदिएपछि सोमबार बिहान बीबीएस दोस्रो वर्षमा अध्ययनरत विद्यार्थीहरुले क्याम्पसको मूल ढोकामा ताला लगाएका हुन् ।

विद्यार्थी आशिष मिश्राले आफूले पटक पटक क्याम्पस प्रमुखलाई वार्ताको लागि गरेको आग्रहमा अटेरी गरेपछि बाध्य भएर तालाबन्दी गर्नुपरेको बताए । साभार : अनलाईन खबर




कमेन्टसहरु



सम्बन्धित शिर्षक समाचारहरु


1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 51 52 53 54 55 56 57 58 59 60 61 62 63 64 65 66 67 NEXT

English News



642438 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
Contact Us
All right reserved 2017 © Suprim Sanchar Pvt. Ltd.
Powered by :
Top