राजनीति


अपराधमा डामिएकालाई टिकट दिनु अपराधः पहाडी

राजनीति 12 पटक पढिएको २६ कात्तिक, बारा प्रकाशित मिति:


अपराधमा डामिएकालाई टिकट दिनु अपराधः पहाडी

मानव अधिकार तथा शान्ती समाजका संस्थापक सभापती कृष्ण पहाडीले एमाले र कांग्रेसले आफ्नो धरातल बिर्सेर निर्वाचनमा होमिएको बताएका छन् ।

समाजको बारा शाखाले आइतबार सिमरामा आयोजना गरेको नागरिक सेतु तथा वाषिर्क साधारणसभालाई सम्बोधन गर्दै पहाडीले दुई दलले निर्वाचनमा धनबल र बाहुबललाई बढवा दिएर उमेदवार बनाएको बताएका हुन् ।

कांग्रेस र एमालेले अहिले पपिन अपराधले डामिएका व्यक्ति र पैसावालालाई उमेदवार बनाएको भन्दै अपराधीलाई टिकट दिनु नेपाली जनताको लागि ठूलो अपराध भएको बताए ।

उनले निर्वाचनमा यसरी धेरै फोहोर थुप्रिदै गएको भन्दै यसले भ्रष्ट्रचार बढ्ने बताए । ‘निर्वाचन भनेको फोहरलाई बढारेर लाने भेल हो, तर भेलमा धेरै फोहर थुप्रियो भने भेलले फोहर बढार्न सक्दैन,’ उनले भने,’निर्वाचन महंगियो, अब भष्ट्रचार बढछ्, देश ठूलो खाडलमा फस्न सक्ने यिनै गठबन्धनले संकेत गर्दैछन् ।’ साभार अनलाईन खबर




कमेन्टसहरु



सम्बन्धित शिर्षक समाचारहरु


1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 NEXT

English News



642414 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
Contact Us
All right reserved 2017 © Suprim Sanchar Pvt. Ltd.
Powered by :
Top