समाज


मोटरसाइकल दुर्घटनामा एकको मृत्यु

समाज 15 पटक पढिएको सिन्धुली २६ कात्तिक प्रकाशित मिति:


मोटरसाइकल दुर्घटनामा एकको मृत्यु

सिन्धुलीमा आइतबार मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु भएको छ।

ज ३ प ४२११ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा कमलामाई नगरपालिका १४ चन्दनपुरका १८ वर्षीय सुकदेव अधिकारी दुनुवारको मृत्यु भएको हो। 

रानीवासको चन्दनपुरबाट भिमान बजारतर्फ आउँदै गरेको मोटरसाइकल दुर्घट्ना हुँदा चालक अधिकारी दुनुवार गम्भीर घाइते भई सिन्धुली अस्पतालमा उपचारका लागि ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको सिन्धुलीका प्रहरी नायव उपरीक्षक विनोद शर्माले बताए। मृतक अधिकारी दनुवारको शव सिन्धुली अस्पतालमा पोष्टमार्टम गरी आफन्तहरुले जिम्मा लिएका छन्।

साभार : अन्नपुर्ण




कमेन्टसहरु



सम्बन्धित शिर्षक समाचारहरु


1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 51 52 53 54 55 56 57 58 59 60 61 62 63 64 65 66 67 NEXT

English News



644133 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
Contact Us
All right reserved 2017 © Suprim Sanchar Pvt. Ltd.
Powered by :
Top