मनोरञ्जन


ईशाको यस्तो तस्बिरले मच्चायो सनसनी

मनोरञ्जन 12 पटक पढिएको प्रकाशित मिति:


ईशाको यस्तो तस्बिरले मच्चायो सनसनी

बोल्ड अन्दाजले हमेसा चर्चामा रहने अभिनेत्री ईशा गुप्ता यो साता बलिउडमा हट केक बनेकी छन् ।

उनले हालै गराएको एक बिकनी फोटो सुट चारै तिर चर्चाको बिषय बनेको छ । जिक्यु म्यागजिनको नोभेम्बर अंकका लागि खिचाएको उक्त तस्बिर उनले आफ्नो सामाजिक संजालबाट समेत शेयर गरेकी छन् । 

म्यागजिको यो अंकमा ईशाले महिलाहरु प्रति भारतीय पुरुषको सोच, आफ्नो सफलता र अन्य केही मुद्दाका बिषयमा बिचार राख्नेछिन् । ईशाका साथ गरेको वार्ताको केही अंस म्यागजिनले आफ्नो वेभसाइटबाट समेत सार्वजनिक गरेको छ ।

‘ईशा पेसाले वकिल होइन्, तर बहसमा उनलाई कहिलै पनि जित्न सकिन्न’ म्यागजिनले वेभसाइटमा उल्लेख गरेको छ । ‘बुबाले सधै आफुलाई वकिल किन नबनेको भनेर बारम्बार भन्ने गर्नु भएको छ’ ईशाले भनिन् ‘ मलाई यस्तो सोचले रिस उठ्ने गरेको छ । किन भने आजपनि महिालाले समान अधिकारका लागि लड्नु परेको छ ।’

ईशाको पछिल्लो चलचित्र ‘बादशाह’केही पहिले रिलिजमा भएको थियो । चलचित्रले बक्स अफिसमा कमाल गर्न सकेन । तर ईशाको अहिलेको  तस्बिरले इन्टरनेटमा सनसनी मच्चाएको छ । अहिले सार्वजनिक बिकनी तस्बिरमा ईशा हदै सम्मको सेक्सी देखिएकी छन् ।  साभार  रातोपाटी




कमेन्टसहरु



सम्बन्धित शिर्षक समाचारहरु


1 2 3 4 5 6 7 8 9 10 11 12 NEXT

English News



644074 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
Contact Us
All right reserved 2017 © Suprim Sanchar Pvt. Ltd.
Powered by :
Top