राजनीति


रौतहटमा वाम गठबन्धनका उम्मेदवारहरु घरदैलोमा

राजनीति 127 पटक पढिएको कलमपाटी प्रकाशित मिति:


रौतहटमा वाम गठबन्धनका उम्मेदवारहरु घरदैलोमा

रौतहट २४ कार्तिक // वाम गठबन्धनका उम्मेदवारहरु मतदाताको घरदैलोमा पुग्न थालेका छन । एमाले र माओवादी केन्द्रका उम्मेदवारहरु सयुक्तरुपमा नै घरदैलोमा जुटेका छन ।

शुक्रवार रौतहट क्षेत्र नम्वर ४ का वाम गठबन्धनका प्रतिनिधी सभाका एमालेका उम्मेदवार डा. बंशिधर मिश्र ,  प्रदेश बिधायक क मा उम्मेदवार देवेन्द्र पटेलले चन्द्रपुर २ को जुडिवेला, फुलवारी, बनटोल, रैयाटोल , असनवामा घरदैलो गरेका छन ।

यस्तै बाम गठवन्धन का माओवादी केन्द्रका उम्मेदवार प्रभु साहले फतेपुर मा घरदैलो तथा मतदाताहरु संग अन्र्तकृया गरेका छन । उम्मेदवारहरु ले घरदैलो ता अन्र्तकृया लाइ तिव्र बनाएका छन । क्षेत्र नम्वर ४ मा वाम गठबन्धनको मंसिर १७ गते सम्म घरदैलो कार्यक्रम हुनेछ ।

  







कमेन्टसहरु



सम्बन्धित शिर्षक समाचारहरु


1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 NEXT

English News



642419 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
Contact Us
All right reserved 2017 © Suprim Sanchar Pvt. Ltd.
Powered by :
Top