राजनीति


जिल्ला समन्वय समिती रौतहटको चुनाव सकियो

राजनीति 55 पटक पढिएको प्रकाशित मिति:


   जिल्ला समन्वय समिती रौतहटको चुनाव सकियो

रौतहट २४ कार्तिक // जिल्ला समन्वय समिति रौतहटमा नेपाली काग्रेस र संघिय समाजबादी फोरम गठबन्धनका उम्मेदवारहरु बिजयी भएका छन /

शुक्रवार सदरमुकाम गौरमा प्रमुख तथा उपप्रमुख  सहित नौ पदको लागी जिल्ला  समन्वय समितिको निर्वाचन भएको हो ।

  नेपाली काग्रेसका रामएकवाल राय यादब प्रमुख र उपप्रमुखमा संघिय समाजबादी फोरम नेपालका रामअशिष राय यादव बिजयी भएका छन । 

यस्तै सदस्यहरुमा दलित तथा अल्पसंख्यकमा नेपाली काग्रेसका बच्चु साह कानु,  रहिस मिया धुनिया र  अन्यमा अशोक कुमार झा बिजयी भएका छन भने सघिय समाजवादी फोरमबाट सदस्य पदमा नबिनजन खातुन,रामईश्वर राय यादब र महिला सदस्यमा नेपाली काग्रेस कै ईन्दु देवी र धनमन्ति देबी  बिजयी भएका छन । 





कमेन्टसहरु



सम्बन्धित शिर्षक समाचारहरु


1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 NEXT

English News



642420 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
Contact Us
All right reserved 2017 © Suprim Sanchar Pvt. Ltd.
Powered by :
Top