श्रीमान श्रीमती दुवैको नाममा धनी पुर्जा बनाउने बढ्दै
समाज


श्रीमान श्रीमती दुवैको नाममा धनी पुर्जा बनाउने बढ्दै

समाज 127 पटक पढिएको कलमपाटी प्रकाशित मिति:



श्रीमान श्रीमती दुवैको नाममा  धनी पुर्जा बनाउने  बढ्दै

रौतहट २४ कार्तिक // रौतहट जिल्लामा बार्षिक सयौ दम्पतीहरुले सयुक्त जग्गाधनी पुर्जा बनाउदै आएका छन । श्रीमान श्रीमतीको नाममा जमिनको सयुक्त पुर्जा बनाउनेहरु बर्षमा ५ सय भन्दा बढी छन ।

सरकारले दुइबर्ष अघि देखि नै श्रीमान श्रीमतीको सुयुक्त पुर्जा बनाउनेलाइ प्रोत्साहन र  जिल्लामा भुमिअधिकार मन्चले पनि ४ बर्ष देखि सयुक्त पुर्जा बनाउनका लागी अभियाननै संचालन गर्दै आए पछि दुवैको नाममा पुर्जा बनाउनेहरु बढेका छन ।

सुकुम्वासीको सख्या घटाउने उदेश्यले सरकारले प्रोत्साहान गरेको र जिल्लामा बार्षिक ५ सय भन्दा बढी दम्पतीले सयुक्त जग्गा धनीपुर्जा बनाउने गरेको जिल्ला मालपोत कार्यालय रौतहटका प्रमुख सिकेन्द्र साहले कलमपाटी लाइ जानकारी दिएका छन ।

दुवै जनाको नाममा जग्गा दर्ता गर्नका लागी सरकारले एकसय रुपैया मात्रै शुल्क सरकारले तोकेको छ । महिला लाइ पनि जमिनको मालिक बनाउने ,जमिन जोगाउने, सुकुम्वासी समस्या लाइ कम गर्दै जाने उदेश्यले भुमिअधिकार मन्चले सयुक्त पुर्जा बनाउनका लागी अभियान नै संचालन गर्दै आएका मन्चका रौतहट जिल्ला संयोजक अनुप माझी मुसहरले बताएका छन ।

मन्चले सयुक्त पुर्जा बनाउने दम्पतीहरु लाइ बार्षिकरुपमा सम्मान गर्दै आएको छ । रंगपुरमा मन्चले १७ जोडी लाइ सम्मान समेत गरेको छ ।

  





कमेन्टसहरु



सम्बन्धित शिर्षक समाचारहरु


1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 51 52 53 54 55 56 57 58 59 60 61 62 63 64 65 66 67 68 69 70 71 72 73 74 75 76 77 78 79 80 81 82 83 84 85 86 87 88 89 90 91 92 93 94 95 96 97 98 99 100 101 102 103 104 105 106 107 108 109 110 111 112 113 114 115 116 NEXT

English News



1381862 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
Contact Us
All right reserved 2017 © Suprim Sanchar Pvt. Ltd.
Powered by :
Top