logo
15 Oct 2018   |   
समाज

वाल निकेतन द्धारा धुर्मुस सुन्तलि फाउन्डेशनलाइ रकम सहयोग



समाज   127 पटक पढिएको        
रौतहट २३ कार्तिक // साथी शिक्षा सहकारी सस्था द्धारा संचालित वालनिकेतन उमाविले धुर्मुस सुन्तली फाउण्डेशनलाइ नगद सहयोग गरेको छ । बिहिवार एक कार्यक्रम गरी वालनिकेतन उमाविका कार्यकारी निर्देशक दिपक रेग्मीले फाउन्डेशनका अध्यक्ष हास्य कलाकार सिताराम कट्टेल धुर्मुस लाइ चेक हस्तान्तरण गरेका छन ।



शिक्षक , बिधार्थी बाट संकलन गरेको रकम  बिधालयले नगद ५१ हजार एकसय १ रुपैया सहयोग गरेको वाल निकेतन उमाविले जनाएको छ ।

कलाकार कट्टेलले सवैको सहयोगले नै सुन्दर नमुना बस्ति निमार्ण हुने भएकाले सवै नेपाली लाइ बस्ति निमार्णको अभियानमा एक जुट हुन आग्रह गरेका छन ।













1774651 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
more...
कम्पनी दर्ता : १५३७६१/०७३/०७४
सुचना बिभाग दर्ता : ४११, चन्द्रपुर ४, रौतहट
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © सुप्रिम संचार प्रा. लि. २०७५ मा सुरक्षित रहनेछ ।
Top