अनौठो संसार


कुकुरलाइ आइफोन !

अनौठो संसार 15 पटक पढिएको प्रकाशित मिति:


  कुकुरलाइ  आइफोन !

हामी विश्वको ठूलो आर्थिक असमनताका बीच बाँचिरहेका छौं ।

धनाढ्यहरू भने अकल्पनीय विलासितामा लिप्त छन ।
गरिबहरू भोकै मरिरहेका छन । चिनियाँ अर्बपति वाङ जिआलिनका छोरा वाङ सिकोङको सौख भने विचित्रको छ । उनले  आफ्नो कुकुरका लागि आठ वटा ‘आइफोन ७ एस’ खरिद गरेको सीएनएनले जनाएको छ । सिकोङले कुकुरका लागी किनेको आइफोन वेइबो एकाउन्टले समेत  पुष्टि गरेको छ । सिकोङले ७ हजार ६ सय ५५ अमेरिकी डलर खर्चेर कुकुरका लागि आइफोन खरिद गरेका हुन् । जआलिनको कुल सम्पत्ति ३० अर्ब अमेरिकी रहेको कान्तिपुर दैनिकले समाचार प्रकाशित गरेको छ ।




कमेन्टसहरु



सम्बन्धित शिर्षक समाचारहरु


1 2 3 NEXT

English News



1084309 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
Contact Us
All right reserved 2017 © Suprim Sanchar Pvt. Ltd.
Powered by :
Top