logo
15 Oct 2018   |   
समाज

किशोरी बलात्कारको आरोपमा २ युवक पक्राउ



समाज   127 पटक पढिएको   रौतहट १९ कात्तिक     
किशोरी बलात्कार गरेको आरोपमा रौतहट प्रहरीले दुुई युुवकलाई पक्राउ गरेको छ ।



पक्राउ पर्नेमा चन्द्रपुर नगरपलिका–७ का १७ वर्षीयय श्रवन महतो र १७ वर्षीय विनोद महतो रहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जानकारी दिएको छ । 

बिहीबार अपराह्न चन्द्रपुर चोकमा बसिरहेकी १६ वर्षीया किशोरीलाई ललाइफकाइ जंगलमा लगेर जबरजस्तीकरणी गरेको अभीयोगमा उनीहरुलाई पक्राउ गरीएको प्रहरीले जनाएको छ ।

बिहीबार साँझ ढिलोसम्म घर नफर्किँदा आमाले खोज्दै जाँदा जंगल घेउमा भेटिएकी कान सुुन्न नसक्ने पीडितले आरोपीले अनैतिक कार्य गरेको आमालाई बताएपछि आमाको मौखिक जाहेरीको आधारमा प्रहरीले दुवैजना आरोपीलाई पक्राउ गरेको थियो ।












1774644 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
more...
कम्पनी दर्ता : १५३७६१/०७३/०७४
सुचना बिभाग दर्ता : ४११, चन्द्रपुर ४, रौतहट
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © सुप्रिम संचार प्रा. लि. २०७५ मा सुरक्षित रहनेछ ।
Top