अर्थ / व्यापार


सुनको भाउ ३ सयले घट्यो

अर्थ / व्यापार 13 पटक पढिएको काठमाडौं १६ कात्तिक प्रकाशित मिति:


सुनको भाउ ३ सयले  घट्यो

नेपाली बजारमा सुनको भाउ तोलामा ३ सय घटेको छ । हिजो ५५ हजार ५०० सयमा कारोवार भएको छापावाल सुन आज ५५ हजार २ सय रुपैयाँ रहेको छ ।

यस्तै तेजावी सुन हिजो ५५ हजार २ सय थियो भने घटेर ५४ हजार ९०० रुपैयाँ रहेको छ । तेजावी सुन हिजोको तुलनामा आज ३ सय घटेको छ । यस्तै चादीको मुल्य तोलामा ७५० रुपैयाँ रहेको छ ।




कमेन्टसहरु



सम्बन्धित शिर्षक समाचारहरु


1 2 3 4 5 6 7 8 9 10 NEXT

English News



648932 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
Contact Us
All right reserved 2017 © Suprim Sanchar Pvt. Ltd.
Powered by :
Top