बिदेश


चिलीमा शक्तिशाली भूकम्प

बिदेश 17 पटक पढिएको चिली २४ असोज प्रकाशित मिति:


चिलीमा शक्तिशाली भूकम्प

चिलीको उत्तरी भागमा मंगलबार शक्तिशाली भूकम्प गएको छ । स्थानीय समयअनुसार मंगलबार बिहान पेरुसँगको सीमा नजिक रहेको तारापाका क्षेत्रलाई केन्द्रविन्दु बनाएर ६.३ म्याग्निच्युडको भूकम्प गएको हो ।

भूकम्पको केन्द्रविन्दु जमिनभन्दा ८२ किलोमिटर तल रहेको अमेरिकी भूगर्भ विभागले जनाएको छ ।

यसबाट करिब २० लाख मानिस प्रभावित हुने बताइएको छ ।





कमेन्टसहरु



सम्बन्धित शिर्षक समाचारहरु


PREV 1 2 3 4 5 6 7 8 9 NEXT

English News



644063 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
Contact Us
All right reserved 2017 © Suprim Sanchar Pvt. Ltd.
Powered by :
Top