जोशी लाइ मदन र क्षेत्री लाइ जगदम्वा पुरस्कार
साहित्य


जोशी लाइ मदन र क्षेत्री लाइ जगदम्वा पुरस्कार

साहित्य 127 पटक पढिएको प्रकाशित मिति:



जोशी लाइ मदन र क्षेत्री लाइ जगदम्वा पुरस्कार

कलमपाटी ४ असोज लेखक रामलाल जोशीको कथा संग्रह ‘ऐना लाइ २०७२ सालको मदन पुरस्कार दिइने भएको छ । मदन पुरस्कार गुठीले जोशीको कथा संग्रह ‘ऐना लाइ मदन पुरस्कार दिने निर्णय गरेको हो ।

गुठीले  मंगबार  निर्णय गरी सार्वजनिक  गरेको गुठीका कार्यालय  सचिव गजेन्द्रनाथ रेग्मीले जानकारी दिएका छन ।
यसैगरी जगदम्बा पुरस्कार लिला बहादुर  क्षेत्री लाइ दिने निर्णय भएको छ ।




कमेन्टसहरु



सम्बन्धित शिर्षक समाचारहरु


English News



1364298 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
Contact Us
All right reserved 2017 © Suprim Sanchar Pvt. Ltd.
Powered by :
Top