साहित्य


आंसुको शक्ति बजारमा

साहित्य 12 पटक पढिएको प्रकाशित मिति:


   आंसुको शक्ति बजारमा

काठमाण्डौ २ असोज मानव बेचनिखन बिरुद्धको अभियानमा सकृय रहेकी सुनीता दनुवारले आंसुको शक्ति नामक पुस्तक लेखेकी छिन । मुम्बईको कोठीमा र्पुयाइएकी सुनीताले त्यहा भोगेको आफ्नै निर्मम कथालाइ पुस्तकमा समेटेकी छिन ।
यस्तै सन १९९६ मा नेपाल आउन पाएपछी गरेको संर्घष पनि पुस्तकमा समेटेकी छिन ।

पुस्तक बिमोचन कार्यक्रममा सुनिताले भनिन ‘हामी बेचिनेको के दोष, बेच्ने समाज दोषी हो  
घोस्ट राइटिङ नेपालले आंसुको शक्ति पुस्तक बजारमा ल्याएको हो । शक्ति समुह नेपालकी पुर्व अध्यक्ष समेत रहेकी सुनिताले बिभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय पुरस्कार समेत पाएकी छिन ।




कमेन्टसहरु



सम्बन्धित शिर्षक समाचारहरु


English News



782728 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
Contact Us
All right reserved 2017 © Suprim Sanchar Pvt. Ltd.
Powered by :
Top