logo
16 Oct 2018   |   
मनोरञ्जन

क्रिस्टिन पौडेल चलचित्र क्षेत्रमा रमाउन चाहन्छिन्



मनोरञ्जन   82 पटक पढिएको   काठमाडौं २१ भदौ      
चितवनकी क्रिस्टिन पौडेल चलचित्र क्षेत्रमा रमाउन चाहन्छिन् । अहिले नै उनी यो क्षेत्रमा प्रवेश गर्ने सोचमा भने छैनन् । ‘मिस टिन अफ दि इयर २०१७’को उपाधि जितेपछि उनको मोडलिङ यात्राको बाटो भने खुलेको छ ।



क्रिस्टिन चलचित्र क्षेत्रमा २ बर्षपछि मात्र प्रवेश गर्ने सुनाउँछिन् ।

अनमोल केसीसँग काम गरेर चलचित्र क्षेत्रमा प्रवेश गर्ने उनको चाहना छ । उनी, नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहको शैलीमा यो क्षेत्रमा आउन चाहन्छिन् ।













1777671 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
more...
कम्पनी दर्ता : १५३७६१/०७३/०७४
सुचना बिभाग दर्ता : ४११, चन्द्रपुर ४, रौतहट
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © सुप्रिम संचार प्रा. लि. २०७५ मा सुरक्षित रहनेछ ।
Top