राजनीति


भारत भ्रमण सकेर फर्किए प्रधानमन्त्री

राजनीति 127 पटक पढिएको प्रकाशित मिति:



काठमाण्डौ २ असोज भारतको चारदिने भ्रमण सकेर प्रधानमन्त्री पुष्पकमल दाहाल नेपाल फर्किएका छन । भारतबाट फर्केका प्रधानमन्त्रीलाइ त्रिभुवन विमानस्थलमा सभामखु लगाएत सरकारका उच्च पदाधिकारीहरुले स्वागत गरेका छन ।


प्रधानमन्त्री दाहालले भारत भ्रमणका क्रममा भारतीय राष्ट्रपति प्रणव मुखर्जी, भारतिय प्रधानमन्त्री नरेन्द्र मोदी, पूर्वप्रधानमन्त्री तथा कांग्रेसका नेता डा. मनमोहन सिंह, गृहमन्त्री राजनाथ सिंह र विदेशमन्त्री सुष्मा स्वराज लगाएत उच्च अधिकारीसँग भेट गरेका थिए ।

 भारतसँग हुलाकी राजमार्ग निर्माण, भूकम्पपछिको पुननिर्माणका लागी ऋण सहयोग लगाएतको बिषयमा सम्झौता भएको छ ।




कमेन्टसहरु



सम्बन्धित शिर्षक समाचारहरु


1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 NEXT

English News



642477 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
Contact Us
All right reserved 2017 © Suprim Sanchar Pvt. Ltd.
Powered by :
Top