logo
15 Oct 2018   |   
प्रबिधी

फेसबुकका सिइओ मार्क जुगरवर्क फेरी बुवा बन्‍दै



प्रबिधी   127 पटक पढिएको   भदौ ५, २०७४      
फेसबुकका सीईओ मार्क जुगरवर्क दोस्रो पटक बाबु बन्‍ने भएका छन्। उनले आफ्नो सामाजिक सञ्‍जालमा १८ अगस्टमा पुनस् बाबु बन्‍ने



स्टाटस लेखेका हुन्। पहिलो सन्तान जन्मिएपछि उनी २ महिना छुट्टी लिएका थिए।

उनले पोस्ट्मा लेखेका छन्, ' जब म्याक्स जन्मिकी थिइन्। उसको लागि म २ महिना सुत्केरि विदा लिएको थिए। यही कारण मलाई धेरै खुशी लागेको छ की छोरीसँग म पहिलो महिना धेरै समय बिताउन पाए। '

आफ्नो योजना अनुसार जुगरवर्गले आउने नयाँ सन्तानसँग धेरै रमाउने र म्याक्ससँग पनि रोमाञ्‍चक तरिकाले बिताउने बताएका छन्। उनले फेसबुकमा नयाँ आउने सन्तानको लागि चार महिनाको सुकेरी विदा लिने बताउँदै कामकाजी आमाबुवाले छोराछोरीसँग पुरै समय बिताउनुपर्ने सुझाव दिएका छन्।

पहिलो सन्तान छोरी म्याक्स जन्‍मेपछि उनले ठूलो घोषणा गरेका थिए। जसमा उनले भनेका थिए। पत्नी प्रिन्सेलाले फेसबुक कम्पनीमा ९९ प्रतिशत शेयर दान गर्ने पत्रमार्फत बताएका थिए। उनले पत्रमा प्रविधिले मानिसको लक्ष्‍यलाई पूरा गर्न महत्वपूर्ण भूमिका खेलेको बताए।





साभार : अन्नपुर्ण












1773896 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
more...
कम्पनी दर्ता : १५३७६१/०७३/०७४
सुचना बिभाग दर्ता : ४११, चन्द्रपुर ४, रौतहट
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © सुप्रिम संचार प्रा. लि. २०७५ मा सुरक्षित रहनेछ ।
Top