logo
15 Oct 2018   |   
समाज

सिमरामा टाटासुमोको ठक्कर दिंदा मोटरसाईकल चालक घाईते



समाज   127 पटक पढिएको   सिमरा ३१ साउन     
बाराको सिमरामा मंगलबार टाटासुमोको ठक्करबाट एकजना घाईते भएका छन् ।




सिमराबाट जीतपुर तर्फ जाँदै गरेको ना २ च १०२८ नम्बरको टाटासुमोको ठक्करबाट सिमरा तर्फ आउँदै गरेको ना २३ प २९१ नम्बरको मोटरसाईकललाई साँझ सवा ४ बजे ठक्कर दिंदा बारा जीतपुरसिमरा उपमहानगरपालिका ११ निबासी शिवचन्द्र चौधरी घाईते भएका हुन् । 

घाईतेलाई उपचारका लािग सिमराको अल्पाईन अस्पताल पठाइएको इलाका प्रहरी कार्यालय सिमराका प्रहरी नीरिक्षक गोविन्द कार्कीले जानकारी दिनुभयो । ठक्कर दिने टाटासुमो र चालकलाई इलाका प्रहरी कार्यालय सिमराले नियन्त्रणमा लिएको छ । 

साभार : हेडलाईन खबर












1774707 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
more...
कम्पनी दर्ता : १५३७६१/०७३/०७४
सुचना बिभाग दर्ता : ४११, चन्द्रपुर ४, रौतहट
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © सुप्रिम संचार प्रा. लि. २०७५ मा सुरक्षित रहनेछ ।
Top