logo
21 Oct 2018   |   
समाज

३० हजार घुससहित प्राधिकरणका कर्मचारी पक्राउ



समाज   127 पटक पढिएको   काठमाण्डौ १६ साउन     
नेपाल विद्युत प्राधिकरण, दुहवी वितरण केन्द्र, सुनसरीका फोरमेन ९चौथो तह० गोविन्द न्यौपाने रु ३० हजार घससहित पक्राउ परेका छन्



उनले  नयाँ मिटर जडान गर्ने प्रयोजनका लागि सेवाग्राहीसँग ३० हजार घस मागेको भन्ने उजुरीको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, इटहरीबाट खटिएको टोलीले  उनकै कार्यक्षबाट सो रकमसहित आइतबार पक्राउ गरेको हो । साभार रातोपाटी











1784550 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
more...
कम्पनी दर्ता : १५३७६१/०७३/०७४
सुचना बिभाग दर्ता : ४११, चन्द्रपुर ४, रौतहट
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © सुप्रिम संचार प्रा. लि. २०७५ मा सुरक्षित रहनेछ ।
Top