समाज


आज देशभर बाल दिवश मनाइदै

समाज 127 पटक पढिएको प्रकाशित मिति:


   आज देशभर  बाल दिवश मनाइदै

कलमपाटी २९ भदौ आज बुधवार देशभर बिभिन्न कार्यक्रमहरुको आयोजना गरेर बाल दिवश मनाइदै छ |

यस बर्ष ‘सम्वद्र्धन बालअधिकारको, कार्यान्वयन संविधानको’ भन्ने  नाराका साथ राष्ट्रिय बाल  दिवस मनाइदैछ । बाल दिवसको अवसरमा सरकारी तथा विभिन्न संघ संस्थाहरुले बिबिध कार्यक्रमको तयारी गरीरहेका छन ।

नेपालले बालअधिकार सम्बन्धी महासन्धी १९८९ लाई १४ सेप्टेम्बर १९९० मा अनुमोदन गरेर बाल बालिकाको विकास, बालअधिकारको संरक्षण र बाल सहभागिता जस्ता विषयमा आफ्नो अन्र्तराष्ट्रिय प्रतिवद्धता जनाएको अवसार पारेर यो दिवश मनाउदै आइएको छ ।

नेपालले  हरेक वर्ष भदौ २९ गते राष्ट्रिय बाल दिवस मनाउने गरेको छ ।




कमेन्टसहरु



सम्बन्धित शिर्षक समाचारहरु


1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 51 52 53 54 55 56 57 58 59 60 61 62 63 64 65 66 67 68 69 NEXT

English News



748598 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
Contact Us
All right reserved 2017 © Suprim Sanchar Pvt. Ltd.
Powered by :
Top