logo
16 Nov 2018   |   
साहित्य

'गोरेटो अनि उस्तै छ गल्ली'को अन्त्य



साहित्य   127 पटक पढिएको        
काठमाण्डौ २९ भदौ गायक तथा संगीतकार सुनील बर्देवाको मंगलबार सांझ निधन भएको छ । उनको शिक्षण अस्पताल महाराजगञ्जमा उपचारका क्रममा निधन भएको हो ।




 उनका गोरेटो अनि उस्तै छ गल्ली, बिहानीमा अनि साँझमा, जब म लगायतका लोकप्रिय गितहरु गाएका थिए ।
पप गीतहरुमा संगीत संयोजन गर्ने बर्देवाले  गीत समेत लेख्ने गर्दथे ।
 बर्देवाले ‘जब म’, ‘मेरो गितार’, ‘बेस्ट अफ सुनील बर्देवा  गीति एल्बम निकालेका थिए ।
सुनील बर्देवाको ४४ वर्षको उमेरमा निधन भएको हो । जन्डिस रोगबाट पीडित गायक बर्देवाले मंगलवार  दिउँसो अचानक रगत वान्ता गरेपछि उपचारका अस्पताल लगिएको थियो ।












1872101 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
more...
कम्पनी दर्ता : १५३७६१/०७३/०७४
सुचना बिभाग दर्ता : ४११, चन्द्रपुर ४, रौतहट
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © सुप्रिम संचार प्रा. लि. २०७५ मा सुरक्षित रहनेछ ।
Top